12
SEP
2018

स्नातकोत्तर तह दोस्रो खण्ड २०७५ को परीक्षा फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातकोत्तर तह तर्फ मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय दोस्रो खण्ड ( वार्षिक परीक्षा प्रणली ) को परीक्षा आवेदन फारम खुलाइएकाले मिति २०७५ कार्तिक ८ गतेसम्म परीक्षा आवेदन फारम भरी बुझाउनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

Leave a Reply

*