12
SEP
2018

स्नातक तह (B.A,B.Ed,BBS,)मा भर्ना सम्बन्धी सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय प्रथम खण्ड २०७५ र शिक्षाशास्त्र संकाय तर्फ एक वर्षे बि.एड २०७४÷२०७५ को भर्ना खुलाइएले मिति २०७५।०६।१५ गतेसम्म आवश्यक कागजात सहित भर्ना हुनका लागि सूचित गरिन्छ र त्यसै गरी बि.एस्सी र बि.बि.ए. प्रथम खण्डको प्रवेश परीक्षको फारम खुलाइएकाले प्रवेश परीक्षाको फारम भर्नका लागि समेत सूचित गरिन्छ ।

Leave a Reply

*