21
SEP
2018

बिबिए (BBA) कार्यक्रमको अन्तर्गत विद्यार्थीहरुको अन्तर्वाताको सूचना

त्रि.वि. व्यवस्थापन संकायद्वारा लिइएको प्रवेश परीक्षामा सहभागी भइ सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई मिति २०७५।०६।०७ गते बिहान १० बजेदेखि अन्तर्वाता सञ्चालन गरिने भएकाले सिम्याटमा सफल भएका विद्यार्थीहरुलाई आफ्नो प्रवेश पत्र सहित क्याम्पसमा सो मितिमा उपस्थित हुन सूचित गरिन्छ । बाहिर क्याम्पसबाट प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरुले आफ्नो प्रवेश परीक्षामा प्राप्त गरेका अङ्क सहित उपस्थित हुनु पर्ने छ ।

Leave a Reply

*