30
SEP
2018

बि.बि.ए कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा व्यवस्थापन संकाय स्नातक तह बि.बि.ए. प्रथम सेमेष्टरको सिम्याट(CMAT) परीक्षा उर्तीर्ण गरी अन्तर्वातामा सफल भएका विद्यार्थीहरुको प्रथम सेमेष्टसका लागि भर्ना मिति २०७५।०६।१८ गते सम्म राखिएकाले प्राथमिकता सूचिमा पर्न सफल विद्यार्थीहरुलाई समय भित्र नै भर्ना हुनका लागि सूचित गरिन्छ । सो मिति भित्र भर्ना भर्ना नभएका प्रतिक्षा सूचिका विद्यार्थीलाई भर्नाको अवसर प्रदान गरिने छ ।