02
OCT
2018

स्नातक प्रथाम वर्ष (२०७५) भर्ना सम्बन्धी सूचना ।

यस धलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान संस्थान तर्फ प्रथम वर्षको भर्ना मिति २०७५।०७।२७ गते सम्म थप गरिएकाले यथा समयमा भर्ना हुनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।