08
OCT
2018

दशै तथा तिहार विदाको सूचना ।

२०७५ सालको विजय दशमी, शुभ दिपावली, तथा नेपाल संवत तथा छठ आदि महान पर्वको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्माचारी, विद्यार्थी एवं अभिभावकहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा तपशील बमोजिम विदा राखिने भएकाले सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
दशै विदा ः २०७५।०६।२४ देखि २०७५।०७।०७ सम्म (१५ दिन)
हिउंदे विदा ः २०७५।०७।०८ देखि २०७५।०७।२० सम्म ( यस समयमा प्रशासनिक कर्याहरु मात्र सञ्चालन हुनेछन् )
तिहार विदा ः २०७५।०७।२१ देखि २०७५।०७।२३ गते सम्म
पुनश्च ः २०७५।०७।२५ गते आइतबारदेखि सम्पूर्ण प्रशासनिक सवं शैक्षिक कार्यक्रमहरु यथावत रुपमा सुसञ्चालन हुनेछन् ।