21 Apr, 2021

छात्रवृतिको अन्तरवार्ता सम्बन्धी सूचना ।

छात्रवृतिको अन्तरवार्ता सम्बन्धी सूचना ।
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायका तर्फका दोस्रो, तेस्रो तथा चौथो खण्ड विद्यार्थीहरुलाई वितरण गरिने छात्रवृतिको फारम भरेका विद्यार्थीहरुले सूचनामा तोकिएको मिति र समयमा हुने अन्तरवार्तामा सहभागी हुन सूचित गरिन्छ ।