17 Oct, 2020

दशै बिदाको सूचना ।

दशै बिदाको सूचना ।
मितिः–२०७७।६।३०
सूचना

विजया दशमी तथा शुभ दिपावली २०७७ को उपलक्षमा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक,कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस क्याम्पसमा तपसिल बमोजिमको बिदा राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशील
१. दशैं बिदा ः– २०७७ कार्तिक १ देखि कार्तिक १५ गते सम्म (१५ दिन )
२. हिउँदे बिदाः– २०७७ कार्तिक १६ गते देखि २८ गते सम्म (१६ दिन )
यस अवधिमा क्याम्पस प्रशासन (दिवा समय) खुल्ला रहनेछ ।
३. तिहार बिदाः– २०७७ कार्तिक २९ गते देखि मंसिर १ गते सम्म (३ दिन)
४. स्थानीय बिदाः– २०७७ मंसिर २ गते मंगलबार (१ दिन)
मिति २०७७ मंसिर ३ गते देखि पूर्ववत क्याम्पसका शैक्षिक एवं प्रशासनिक कार्यक्रमहरु सञ्चालन हुदै जानेछन् ।

………………………………..
प्रा.डा.रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख