04 Nov, 2020

स्नातक तह अध्ययनरत विपन्न विद्यार्थीहरुले निःशुल्क डाटा सम्बन्धी सूचना ।

स्नातक तह अध्ययनरत विपन्न विद्यार्थीहरुले निःशुल्क डाटा सम्बन्धी सूचना ।
शिक्षा, विज्ञान ताथा प्रविधि मन्त्रालयको सूचना अनुरुप विश्वविद्यायमा अध्यनरत स्नातक तहका विपन्न विद्यार्थीहरुलाई अनलाइन कक्षाका लागि आवश्यक पर्ने डाटा निः शुल्क उपलब्ध गराउने सम्बन्धमा क्याम्पसमा पत्र प्राप्त भएको र त्यस्त विद्यार्थीहरुलले यस http://sfafdb.edu.np/ लिंकमा गइ अनलाइन फारम भर्नु पर्ने भएकाले सम्बद्ध सबै विद्यार्थीहरुलाई छिटो भन्दा छिटो फारम भर्न सूचित गरिन्छ । यो फारम भर्ने म्याद कार्तिक २१ सम्म मात्र रहेको छ ।