10 Feb, 2022

प्रत्यक्ष कक्षा सञ्चालन सम्बन्धी सूचना । (२०७८।१०।२७)

मिति: २०७८।१०।२७

प्रत्यक्ष कक्षा सञ्चालन सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालयको मिति २०७८ माघ २७ गतेको सूचना अनुसार त्रि.वि.का सम्पूर्ण क्याम्पसहरुमा फाल्गुन १ गतेबाट यस पूर्व रोकिएका परीक्षा र हालमा अनलाइनबाट सञ्चालनमा रहेका कक्षाहरु प्रत्यक्ष माध्यमबाट नै सञ्चालन गर्ने सूचना भए अनुरुप यस क्याम्पसका स्नातक तहका सम्पूर्ण कक्षाहरु यही मिति २०७८ फाल्गुन १ गतेदेखि प्रत्यक्ष माध्यमबाट सञ्चालन गरिने व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ  ।

यस पूर्व अनलाइनबाट सञ्चालित स्नातकोत्तर तहका कक्षाहरु यथावत सञ्चालन हुनेछन् ।