20 Sep, 2020

अनलाइन कक्षा सञ्चालन तथा सहभागिताको लागि सूचना !

त्रिभवन विश्वविद्यालयको विद्युतीय माध्यम (online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ ले निर्देशन गरे बमोजिम यस क्याम्पसमा  स्नातकोत्तर  तह लगायतका कक्षाहरु अनलाइन मार्फत सञ्चालन भैरहेको ब्यहोरा जानकारी गराईन्छ । यस परिवेशमा पनि केहि शिक्षक तथा विद्यार्थीहरूको सहभागिता नभएको कुरा जानकारीमा आएको कुरा जानकारीमा आएको हुँदा सम्बन्धित सबैलाई यथासिघ्र अनलाइन कक्षा सञ्चालन र सहभागिताको लागि सूचना प्रकाशित गरिएको छ ।

क्याम्पस प्रमुख