29 Mar, 2022

आन्तरिक परीक्षा सम्बन्धी विशेष सूचना ! ! !

मिति ः२०७८।१२।१५
आन्तरिक परीक्षा सम्बन्धी विशेष सूचना ! ! !

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन र शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक परीक्षा मिति २०७८।१२।१८ गतेदेखि सञ्चालन गर्ने भनिएकोमा विशेष कारणवस अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बद्ध सबैमा सूचित
गरिन्छ ।
पुनश्चः यस पूर्व आन्तरिक परीक्षाको फाराम नभरेका विद्यार्थीहरुले यही चैत्र मसान्तसम्म फाराम भर्न सूचित गरिन्छ ।