28 Feb, 2021

गुनासो व्यवस्थापन सम्बन्धी सूचना ।

मिति ः २०७७।११।१६
सूचना
त्रिभुवन विश्वविद्यालयको सूचना अनुरुप विश्वविद्यालय सम्बन्धी कुनै गुनासो भएमा त्रि.वि.को गुनासो व्यवस्थापनका लागि निर्माण गरिएको इमेलमा gunaso@tu.edu.np मा गुनासाहरु पठाउन सकिने व्यहोरा जानकारी गारउदै यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा पनि गुनासो व्यवस्थापनका लागि gunaso@dmc.tu.edu.np इमेलमा आफ्ना गुनासाहरु पठाउन सकिने व्यहोरा सबैमा जानकारीका लागि सूचित गरिन्छ । त्रि.वि.र यस क्याम्पसका गुनासो व्यवस्थापनमा पठाइएका मेलहरु गोप्य रहने छन् ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख