15 Feb, 2021

निबन्ध लेखन प्रतियोगिताको परिणाम प्रकाशन गरिएको सूचना ।

मितिः–२०७७।११।०३

निबन्ध लेखन प्रतियोगिताको परिणाम प्रकाशन गरिएको सूचना ।

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ५८औं बार्षिकोत्सवको अवसरमा यस क्याम्पसका विभिन्न तह र संकाय÷संस्थानमा अध्ययनरत् विद्यार्थीहरुको सहभागिता हुने गरी धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका शीर्षकमा अनलाइन निबन्ध प्रतियोगिता आयोजना गरिएकोमा तपशीलका विद्यार्थीहरुका निबन्ध मूल्याङ्कन समतिद्वारा उत्कृष्ट ठहरिएकाले विजयी विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै मिति २०७७।११।०४ गते बिहान ८ बजेबाट हुने मूल समारोहमा उपस्थित भइ पुरस्कार ग्रहणका लागि सूचित गरिन्छ ।

क्र सं विजयी विद्यार्थीको नाम  भाषा माध्यम   संकाय र संस्थान,   खण्ड र  सेमेष्टर
१ सृष्टि आचार्य नेपाली बि.बि.एस. दोस्रो वर्ष, रोल नं १३६
२ मिलन गैरे नेपाली बि.एड. दोस्रो वर्ष, रोल नं ६३
१ प्रतीक्षा गौतम English बि.बि.ए. चौथो सेमेष्टर रोल नं १३
२ शीला पौडेल English बि.बि.एस. तेस्रो वर्ष रोल नं ११९

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख