28 Feb, 2021

परीक्षा सम्बन्धी विशेष सूचना ।

मिति ः २०७७।११।१६
परीक्षा सम्बन्धी विशेष सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित मिति २०७७।११।१६ गतेकोे स्नातक तेस्रो वर्षको Math 434 पत्रको परीक्षा बिशेष कारणवस रोकिन गएकाले त्रि.वि.प.नि.का.को फोन सम्पर्कका आधारमा उक्त विषयको परीक्षा मिति २०७७।११।२३ गते पूर्व निर्धारित समय र स्थानमा हुनै व्यहोरा सबैमा जानकारीका लागि सूचित गरिन्छ ।

प्रा.डा.रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख