02 Mar, 2022

बिदा सम्बन्धी सूचना !

बिदा सम्बन्धी सूचना !

प्रस्तुत विषयको सन्दर्भमा भोलि मिति २०७८।११।१९ गते बिहिबारका दिन ग्याल्पो ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले यस क्याम्पसमा पनि शैक्षिक तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्च:स्नातक प्रथम र स्नातक तेस्रो वर्षका पूर्व निर्धारित परीक्षहरु यथावत रुपमा सञ्चालन हुनेछन् ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख