14 Mar, 2021

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

मितिः २०७७÷१२÷०१

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको लागि मानविकी, शिक्षाशास्त्र, व्यावस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा अध्यापन गर्ने शिक्षकको आवश्यकता परेकोले यही मिति २०७७ चैत्र १०गते कार्यालय समय भित्र दरखास्त आह्वान गरिन्छ । थप जानकारीको लागि क्याम्पसको सूचना पार्टी वा क्याम्पस प्रशासनमा बुभ्mन सकिने छ ।
पुनश्चः त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७ अनुसारको दरखास्तहरुलाई प्राथमिकता दिइनेछ ।
सम्पर्क – ०६८–५२०११३, ९८५७६२३९९८

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख