12 Mar, 2021

शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकाय, स्नातक प्रथम खण्ड २०७६ को आन्तरिक परीक्षाको नतिजा प्रकाशित भएको सूचना ।

मितिः २०७७।११।२८

शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकाय, स्नातक प्रथम खण्ड २०७६ को आन्तरिक परीक्षाको नतिजा प्रकाशित भएको सूचना ।

यस क्याम्पसको शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकाय, स्नातक तह, प्रथम खण्ड २०७७ को मिति २०७७।१०।११ देखि २०७७।१०।१७ सम्म लिईएको आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको र तपसिलमा उल्लेखित परीक्षा रोल नं. का विद्यार्थीहरुले तपसिल बमोजिमको अंक प्राप्त गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्यः आफ्ना उत्तरपुस्तिका सम्बन्धित प्राध्यापकबाट नतिजा प्रकाशित भएको १ हप्ता भित्र सम्बन्धित विद्यार्थी उपस्थित भई लैजान सकिनेछ साथै सम्पुर्ण परीक्षाको पुर्णाङ्क ५० र उर्तीणाङ्क १८ रहेको समेत जानाकारी गराइन्छ ।

 

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख