06 Feb, 2022

स्थानीय बिदा सम्बन्धी सूचना ।

मिति : २०७८।१०।२३
स्थानीय बिदा सम्बन्धी सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको ५९र्औ वार्षिकोत्सव आज मिति २०७८ माघ २३ गते आयोजना गरिएको र उक्त कार्यक्रममा सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु खटिनु भएकाले भोलि मिति २०७८।१०।२४ गते एक दिनका लागि स्थानीय बिदा राखिएको छ । उक्त दिन क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्यहरु बन्द रहने व्यहोरा सम्बद्ध सबैमा सूचित गरिन्छ ।
अनलाइन कक्षाहरु यथावत सञ्चालन हुनेछन ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख