स्नातक चौथो वर्षको आन्तरिक परीक्षाको सूचना
मिति : २०७८।०७।२५
सूचना ! सूचना ! ! सूचना ! ! !
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फ चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक परीक्षा मिति २०७८।०८।१९ गतेदेखि प्रकाशित समय तालिका अनुसार सञ्चालन गरिने भएकाले सम्पूर्ण विद्यार्थीहरुका लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षाको समय बिहान ७ : ०० बजेदेखि रहनेछ ।