05 Mar, 2021

स्नातक तह चौथो खण्ड २०७७ को भर्ना सम्बन्धी सूचना

मितिः २०७७।११।२१
स्नातक तह चौथो खण्ड २०७७ को भर्ना सम्बन्धी सूचना
यस क्याम्पसको स्नातक तह, चौथो खण्ड २०७७ (शिक्षाशास्त्र, व्यवस्थापन तथा विज्ञान ४ वर्षे कार्यक्रम) मा विद्यार्थी भर्ना खुला गरिएाले मिति २०७७।१२।२१ गते भित्र तेस्रो खण्डको नियमित परीक्षा आवेदन भरेका विद्यार्थीहरु चौथो खण्डमा भर्ना हुन सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ ।
प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख