21 Mar, 2021

स्नातक तह प्रथम (BA,BBS,BEd)खण्ड २०७७ को भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।

मिति २०७७।१२।०८
स्नातक तह प्रथम (BA,BBS,BEd)खण्ड २०७७ को भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना ।
यस धवलागिरि बहुुमुखी क्याम्पस बागलुङमा स्नातक तह तर्फ मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय प्रथम खण्ड (BA,BBS,BEd) २०७७ को भर्ना खुलाइएकोमा केही विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रहरु आइनपुगिसकेको एवं कक्षा ११ को पुरक परीक्षा (ग्रेड बृद्धी) परीक्षको नतिजा हालसालै प्रकाशन भएकाले सो तहमा २०७८ बैशाख ५ गतेसम्म विलम्ब शुल्क सहित भर्ना हुन सकिने व्यहोरा सबैमा सूचित गरिन्छ ।
क्याम्पस प्रमुख