07 Mar, 2021

स्नातक प्रथम वर्षको पठन पाठन सम्बन्धी सूचना ।

मिति ः २०७७।११।२३

स्नातक प्रथम वर्षको पठन पाठन सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालयको सूचना र यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको मिति २०७७।१०।२१ गतेको सूचना अनुरुप स्नातक तहको पठन पाठन मिति २०७७।११।२५ गतेबाट सञ्चालन गर्ने भनिएकोमा विद्यार्थीहरुको भर्ना प्रक्रिया जारी रहेकाले स्नातक तह प्रथम वर्ष (BA,BBS,BEd)को पठन पाठन मिति २०७७।१२।०३ गतेबाट हुने व्यहोर सबैमा जानकारीका लागि सूचित गरिन्छ ।

प्रा.डा.रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख