15 Mar, 2021

BBAको प्रवेश परीक्षा (CMAT) र अन्तवार्तको परीणाम प्रकाशन गरिएको सूचना ।

BBAको प्रवेश परीक्षा (CMAT) र अन्तवार्तको परीणाम प्रकाशन गरिएको सूचना ।
यस धवलागिरि बहुुमुखी क्याम्पसमा सञ्चालित व्यवस्थापन संकाय अन्तर्गत BBAकार्यक्रमको मिति २०७७ फाल्गुन १५ गते शनिवार लिइएको प्रवेश परीक्षा, शैक्षिक प्रामाण पत्रको औसत प्राप्ताङ्क र क्याम्पसमा लिइएको अन्तर्वातामा सहभागी भएका विद्यार्थीहरुको प्राथमिकता क्रमको परीणाम प्रकाशन गरिएको छ । प्रथम लिस्टमा रहेका विद्यार्थीहरुले चैत्र ६ गते भित्र भर्ना हुन सूचित गरिन्छ । साथै तत्पश्चात प्रतिक्षा सूचिमा रहेका विद्यार्थीहरुले चैत्र १० गते भित्र भर्ना हुन पनि सूचित गरिन्छ ।
प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख