MBS 1 sem को आन्तरिक परीक्षाको सूचना । यस धवलागिरि बहुमुखी क्याम्पसमा सञ्चालित व्यवस्थापन संकाय अन्तर्गत एमविएस(MBS) प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको प्रि बोड परीक्षा निम्न समय तालिका अनुरुप सञ्चालन हुने बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।