01 Feb, 2022

सार्वजनिक बिदा सम्बन्धी सूचना

सूचना !!!

नेपाल सरकार गृह मन्त्रालय मन्त्रिपरिषदबाट मिति २०७८/१०/१७ गतेको निर्णयअनुसार मिति २०७८/१०/१९ गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा राख्‍ने सूचना प्रसारण भएकाले सो मितिमा यस क्याम्पसमा पनि सार्वजनिक बिदा रहने व्यहोरा सम्बद्ध सबैमा सूचित गरिन्छ ।