• Dhaulagiri Multiple Campus
    Dhaulagiri Multiple Campus
  • Team of Dhawalagiri Multiple Campus
  • view of our campus



Message from Chairman
Dear Parents, Well-wishers and prospective students! Welcome to Dhawalagiri Multiple Campus website. Since its inception in 2019,Dhawalagiri Multiple Campus (DMC) is located right in the lap of the Dhawalagiri Mountain and in the heart of Baglung District. DMC has been established to flourish the recent needs and interests of the community with the joints efforts and active participation of intellectual academicians, politicians and well wishers. The campus has been established to fulfill the emerging needs of the public. Along with the increasing number of population, the huge scale of population, searching for the academic institute to provide quality education. Hence, we realized the emerging need of a campus in this locality; as a result DMC is established. It has great and warm support from the local parents, students and other personalities of the society. The Campus aims to provide quality education to the students at the cheapest fee so that the students from the minority group could be benefited.
Historical Background
Dear Parents, Well-wishers and prospective students! Welcome to our college website.Dhawalagiri Multiple Campus (DMC) is located right in the lap of the Dhawalagiri Mountain and in the heart of Baglung District. After the establishment of Tribhuwan University in 2016 B.S., the sociologists, intellectuals and the titled administrators of the University resulted in the establishment of Dhawalagiri Multiple Campus in Bhadra 2, 2019 B.S. Remembering the earlier days of DMC, it started with tough days from Bidhya Mandir School with night classes as Dhawalagiri Mahendra Inter-College. In 2030 B.S., T.U. included Dhawalagiri Mahendra Inter-College in a regular program implementing new education plan and renamed it as Mahendra Multiple Campus, Baglung. It gradually evolved to a finest education institute following the various hurdles in the past. After addressing political ammendations in 2067/3/19, the CA meeting decided to nomenclate the college as “Dhawalagiri Multiple Campus (DMC)”.

DMC NEWS

बि.बि.ए. पढन चाहेका विद्यार्थीहरुका लागि पुनः प्रवेश परीक्षाको सूचना ।

Posted on 09 Oct 2018
त्रि.वि.व्यवस्थापन संकयद्वारा सञ्चलिन बि.बि.ए कार्यक्रममा भर्ना हुन चाहेका विद्यार्थीहरुका लागि पुनः प्रवेश परीक्षको व्यवस्था भएकाले इच्छुक विद्यार्थीहरुले मिति २०७५।०७।३० गते भित्र क्याम्पसमा आफनो शैक्षिक प्रमाण पत्र सहित उपस्थित भई आवेदन फारम भर्नका लागि सूचित गरिन्छ ।

दशै तथा तिहार विदाको सूचना ।

Posted on 08 Oct 2018
२०७५ सालको विजय दशमी, शुभ दिपावली, तथा नेपाल संवत तथा छठ आदि महान पर्वको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्माचारी, विद्यार्थी एवं अभिभावकहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा तपशील बमोजिम विदा राखिने

स्नातक दोस्रो वर्ष (२०७५)को भर्ना सम्बन्धी सूचना ।

Posted on 02 Oct 2018
यस धलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान संस्थान तर्फ दोस्रो वर्षको भर्ना मिति २०७५।०७।२७ गते सम्म रहेकाले यथा समयमा भर्ना हुनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

स्नातक प्रथाम वर्ष (२०७५) भर्ना सम्बन्धी सूचना ।

Posted on 02 Oct 2018
यस धलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान संस्थान तर्फ प्रथम वर्षको भर्ना मिति २०७५।०७।२७ गते सम्म थप गरिएकाले यथा समयमा भर्ना हुनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।

बि.बि.ए कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

Posted on 30 Sep 2018
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा व्यवस्थापन संकाय स्नातक तह बि.बि.ए. प्रथम सेमेष्टरको सिम्याट(CMAT) परीक्षा उर्तीर्ण गरी अन्तर्वातामा सफल भएका विद्यार्थीहरुको प्रथम सेमेष्टसका लागि भर्ना मिति २०७५।०६।१८ गते सम्म राखिएकाले प्राथमिकता सूचिमा पर्न सफल विद्यार्थीहरुलाई समय भित्र नै

बिबिएको भार्न सम्बन्धी प्राथमिकता सूचि प्रकाशन गरिएको सूचना ।

Posted on 25 Sep 2018
त्रि.वि व्यवस्थापन संकायद्वार मिति २०७५।५।३० गते लिइएको प्रवेश परीक्षामा सहभागी भई यस धवलागिरि बहुुमुखी क्याम्पस,बागलुङमा अन्तवार्तामा सहभागी भएका विद्यार्थीहरुको प्राथमिकता क्रममा सूचि प्रकाशन गरिएको छ । भर्नाका लागि क्याम्पसमा सम्पर्क गर्न सूचित गरिन्छ ।

बिबिए (BBA) कार्यक्रमको अन्तर्गत विद्यार्थीहरुको अन्तर्वाताको सूचना

Posted on 21 Sep 2018
त्रि.वि. व्यवस्थापन संकायद्वारा लिइएको प्रवेश परीक्षामा सहभागी भइ सफल भएका सम्पूर्ण विद्यार्थीहरुलाई मिति २०७५।०६।०७ गते बिहान १० बजेदेखि अन्तर्वाता सञ्चालन गरिने भएकाले सिम्याटमा सफल भएका विद्यार्थीहरुलाई आफ्नो प्रवेश पत्र सहित क्याम्पसमा सो मितिमा उपस्थित हुन सूचित गरिन्छ । बाहिर क्

स्नातक तह (B.A,B.Ed,BBS,)मा भर्ना सम्बन्धी सूचना ।

Posted on 12 Sep 2018
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय प्रथम खण्ड २०७५ र शिक्षाशास्त्र संकाय तर्फ एक वर्षे बि.एड २०७४÷२०७५ को भर्ना खुलाइएले मिति २०७५।०६।१५ गतेसम्म आवश्यक कागजात सहित भर्ना हुनका लागि सूचित गरिन्छ

स्नातकोत्तर तह दोस्रो खण्ड २०७५ को परीक्षा फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Posted on 12 Sep 2018
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा स्नातकोत्तर तह तर्फ मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय दोस्रो खण्ड ( वार्षिक परीक्षा प्रणली ) को परीक्षा आवेदन फारम खुलाइएकाले मिति २०७५ कार्तिक ८ गतेसम्म परीक्षा आवेदन फारम भरी बुझाउनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ ।